ऐश्वर्या राय बच्चन


Contributors to Wikimedia projects

Article Images

ऐश्वर्या राय बच्चन[] (जन्म: १ नोभेम्बर १९७३) एक भारतीय अभिनेत्री, मोडल तथा पूर्व विश्व सुन्दरी हुन्। उनले अभिनय जीवनमा प्रवेश गर्नु पूर्व सन् १९९४मा विश्व सुन्दरीको ताज जितेकी थिइन्। ऐश्वर्याले हिन्दी, अङ्ग्रेजी, तमिल, तेलगु र बङ्गाली भाषाका ४० भन्दा बढि चलचित्रहरूमा अभिनय गरेकी छिन्।

ऐश्वर्या राय बच्चन

Aishwarya Rai is looking gently towards the camera

ऐश्वर्या राय सन् २०१४ मा

जन्म१ नोभेम्बर १९७३ (उमेर ५०)
म्याङगलोर, कर्नाटक, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकालसन् १९९१–हाल
उचाइ५ फिट ७ इन्च (१.७० मी) []
जीवनसाथीअभिषेक बच्चन (२००७–हाल)
सन्तान१ (छोरी)
हस्ताक्षर

ऐश्वर्याले १० पटक फिल्मफेयर अवार्डको नोमिनेसन प्राप्त गरिसकेकी छिन् । यीमध्ये दुईवटामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिकि छिन् । उनले १९९९ मा हम दिल दे चुके सनमर २००२ मा देवदासबाट यो अवार्ड जितेकी हुन् ।[][][] २००९ मा उनले पद्म श्री अवार्ड प्राप्त गरिन् । भारतीय नागरिकले भारतीय सरकारबाट प्राप्त गर्ने यो चौथो ठूलो अवार्ड हो । कला क्षेत्रमा उनले पुर्‍याएको योगदान स्वरूप उनलाई यो अवार्ड प्रदान गरिएको हो ।[][] २०१२ मा उनले फ्रान्सबाट प्राप्त हुने अवार्ड पनि जितेकी थिइन् ।[]

  1. "Aishwarya Rai Bachchan Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१५-११-२५
  2. "The name’s Bachchan, Aishwarya Bachchan!", ExpressIndia, १ मे २००७, अन्तिम पहुँच २० नोभेम्बर २००८ वेब्याक मेसिन अभिलेखिकरण १४ जनवरी २००९ मिति
  3. Neha Sharma, "OVER THE YEARS: Ash good as it can get", Hindustan Times, मूलबाट १८ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१२ वेब्याक मेसिन अभिलेखिकरण १८ सेप्टेम्बर २०१२ मिति
  4. "The 51st Filmfare Awards", The Times of India, अन्तिम पहुँच १ जुन २०११ = Archive.today अभिलेखिकरण ८ जुलाई २०१२ मिति
  5. "Bollywood's best actresses. Ever", Rediff।
  6. ६.० ६.१ "Why Aaradhya cried on Aishwarya Rai Bachchan's 39th birthday", Hindustan Times (India), २ नोभेम्बर २०१२, मूलबाट २ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ नोभेम्बर २०१२ वेब्याक मेसिन अभिलेखिकरण २ नोभेम्बर २०१२ मिति
  7. "Aishwarya, Akshay, Helen in Padma Shri list", The Hindu (Chennai, India), २६ जनवरी २००९, मूलबाट ३ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २००९