धेमाजी जिल्ला


Contributors to Wikimedia projects

Article Images

एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् सुझावहरूको लागि सूत्र खोज्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ। (जुन २०११)

धेमाजी जिल्ला (Pron:deɪˈmɑ:ʤi or di:ˈmɑ:ʤi) भारतको आसाम राज्यको एक प्रशासनिक जिल्ला हो। जिल्ला सदरमुकाम धेमाजी र व्यापारिक सदरमुकाम सिलपाथर रहेको छ । जिल्लाले 3237 वर्ग किलोमिटर क्षेत्र ओगटेको छ र यसको जनसंख्या 686,133 (2011 को अनुसार) छ। मुख्य धर्महरू हिन्दू 548,780, मुस्लिम 10,533, ईसाई 6,390 छन्।

धेमाजी

सहर

धेमाजी is located in असम

धेमाजी

धेमाजी

आसाममा स्थान

धेमाजी is located in भारत

धेमाजी

धेमाजी

धेमाजी (भारत)

निर्देशाङ्क: २७°२९′N ९४°३५′E / २७.४८°N ९४.५८°Eनिर्देशाङ्कहरू: २७°२९′N ९४°३५′E / २७.४८°N ९४.५८°E
देश भारत
प्रदेशआसाम
जिल्लाधेमाजी
सदरमुकामधेमाजी
सरकार
 • अङ्गDhemaji Town Committee
उन्नतांश९१ मिटर (२९९ फिट)
जनसङ्ख्या

 (२००१)

 • जम्मा११,८५१
अधिकारिक
 • भाषाआसामी भाषा
समय क्षेत्रयुटिसी+०५:३० ( भारतीय समय)
आइएसओ ३१६६ सङ्केतIN-AS
सवारी दर्ताAS 22
लैङ्गकि अनुपात१०००:९१५ /
वेबसाइटwww.dhemaji.nic.in

सन्दर्भ सामाग्री

सम्पादन गर्नुहोस्

  यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।