भारतीय मानक समय


Contributors to Wikimedia projects

Article Images

भारतीय मानक समय (छोटकरीमा आइएसटी) भारतको समय सूचक हो । यसको मानक समय क्षेत्र यूटिसी +५:३० रहेको छ । भारतमा यसै समयलाई मात्र आधार मानेर समय सिमा नियत्रण गर्ने गरिन्छ ।[] सैन्य र उड्डयन समयमा , आइएसटीलाई E ले सुचित गर्ने गरिन्छ ।[] भारतीय मानक समयलाई ८२.५° पूर्वी देशान्तर आधार मानेर भारतको उत्तर प्रदेशराज्यको इलाहाबाद केन्द्र मानि समय सीमा छुट्याइएको छ ।

भारतीय मानक समय
समय क्षेत्र

  भारतीय मानक समय

युटिसी समय
ISTयुटिसी+०५:३०
हालको समय
२२:००, २३ सेप्टेम्बर २०२४ IST [refresh]
दिवाप्रकाश बचत समय लागु
यस समय क्षेत्रमा दिवाप्रकाश बचत समय प्रयोगमा छैन।