सुषमा सिंह


Contributors to Wikimedia projects

Article Images

सुषमा सिंह

सुषमा सिंह (जन्म २२ मे १९४९) भारतकी महिला मुख्य सूचना आयुक्त रहने एक महिला व्यक्तित्व हुन्। उनी यो पद प्राप्त गर्ने वाली भारतकी दोस्रो महिला हुन्।[][] २२ मे २०१४मा उनको सेवानिवृतिको पछाडि अब यो पदमा राजीव माथुर कार्यरत छन्।[]

सुषमा सिंह

पूर्व मुख्य सूचना आयुक्त
कार्यकाल
६ डिसेम्बर २०१३ – २१ मे २०१४
पूर्वाधिकारीदीपक संधू
उतराधिकारीराजीव माथुर
व्यक्तिगत विवरण
जन्म२२ मे १९४९ (उमेर ७५)

सुषमाको जन्म २२ मे १९४९मा रांचीमा भएको थियो। उनको प्रारंभि‍क शि‍क्षा रांचीमा नै भयो। उनीले रांची विश्वविद्यालयबाट स्नातक अनर्सको पढाई सम्पन्न गरेपछि पब्लिक एडमिनिस्ट्रेशनमा पीजी डिप्लोमा गरेकी थिइन्। यस पश्चात उनी भारतीय प्रशासनिक सेवाको सदस्य एवं झारखंड केडरको १९७२ बेचको आईएएस ‍अधिकारी बनिन्।[]

  1. "रांची की सुषमा सिंह मुख्य सूचना आयुक्त", जियूज बी सीसी, ६ दिसम्बर २०१३, अन्तिम पहुँच ०६ डिसेम्बर २०१३ वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  2. "सुषमा चीफ इन्फरमेशन कमिश्नर", नवभारत टाइम्स, ६ दिसम्बर २०१३, अन्तिम पहुँच ०६ डिसेम्बरर २०१३ वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२२ मिति
  3. "राष्ट्रपतिले मुख्य सूचना आयुक्तलाई पदको शपथ दिलाए", पत्र सूचना कार्यालय, भारत सरकार, २२ मे २०१४, अन्तिम पहुँच २३ मे २०१४
  4. "केंद्रीय सूचना आयुक्त सुषमा सिंह : प्रोफाइल", वेब दुनिया हिन्दी, अन्तिम पहुँच ०६ डिसेम्बर २०१३