भात - विक्सनरी


Article Images
सेतो जति भात, सबै मिलाएर खानाको रुपमा भात

नेपाली

सम्पादन गर्नुहोस्

पद वर्ग

सम्पादन गर्नुहोस्

नामपद

सम्पादन गर्नुहोस्

असङ्खेय नामपद

१. अर्थ

सम्पादन गर्नुहोस्

१. पकाएको अथवा उसिनेको चामल|

प्रयोग

सम्पादन गर्नुहोस्

भात पकाउँदा चौलानी तारेर राख, भरे तरकारीमा हाल्नुपर्छ|

२. अर्थ

सम्पादन गर्नुहोस्

खाना; भोजन

प्रयोग

सम्पादन गर्नुहोस्

म भात खाएर पाठशाला जान्छु|

अनुवाद

सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Rice, Food