एकल प्रयोगकर्ताको सत्रारम्भलाई पूर्ण रूप दिने घोषणा - Meta


Article Images

Other languages:

This page is kept for historical interest. Any policies mentioned may be obsolete. If you want to revive the topic, you can use the talk page or start a discussion on the community forum.

यस विकास क्रमको अद्यावधिक जानकारीको लागि, mw:SUL finalisation हेर्नुहोस ।

विकिमिडिया फाउन्डेसनका विकासकर्ता समुह तपाईँको खाता कसरी काम गर्छ भन्नेमा केही परिवर्तनहरू गरिरहेका थिए , जुन हाम्रा प्रयोगकर्ताहरूलाई उत्तम र उपयोगी औजारहरू उपलब्ध गराउने काम(जस्तै अन्तर विकि जानकारीहरू) को एक भाग थियो । यसलाई समर्थन गर्न प्रयोगकर्ताहरूको सबै ठाउँमा एउटै प्रयोगकर्ता नाम हुनु पर्दछ । यसले सबैलाई नयाँ सेवा उलब्ध गराउँच जसको सहायताले प्रयोगकर्ताहरूलाई सम्पादन र छलफल गर्न सहायता पुग्दछ र प्रयोगकर्ताको अधिकार व्यवस्थापनमा पनि सहजता कायम हुनेछ । यसका लागि एउटा मात्र पूर्व सर्त प्रयोगकर्ता नाम सम्पूर्ण ९००  विकिमिडिया विकीमा नौलो(अरुले प्रयोग नगरेको) हुनु पर्छ ।

दुर्भाग्यवश, हाल केहि खाता सबै हाम्रो विकिहरूमा फरक खालका छैनन्, उल्टै सोहि नामको खाता भएका अन्य प्रयोगकर्ताको नामसँग जुध्न जान्छ । भविष्यमा यि सबै प्रयोगकर्ताहरूले विकिमिडिया विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले गर्न यस्ता सबै खाताका नामहरू "~"को प्रयोग गरी परिवर्तन गरिदिनेछौ र उनीहरूको नामको पछाडी उनीहरूको विकीको नाम जोडिदिनेछौ । "यो २०१५ को अप्रिल महिना भरी चल्नेछ"। उदाहरणका लागि, नेपालीको विक्सनरीमा "Example" नाम गरेकोको नाम परिवर्तन पश्चात "Example~npwiktionary" हुनेछ।

All accounts will still work as before, and will continue to be credited for all their edits made so far. However, users with renamed accounts (whom we will be contacting individually) will have to use the new account name when they log in.

Renaming users locally has been removed to prevent accounts that were global from becoming unattached due to local renaming. Users can request a rename using Special:GlobalRenameRequest on their local wiki or ask for their account to be renamed further here on Meta, if they do not like their new user name.

यो पनि हेर्नुहोस्